जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले ताल्चा लगाएका छन् । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरुले बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको जनाउँदै विरोधस्वरुप ताल्चा लगाएको जनाएका छन् । प्रतिष्ठानमा कार्यरत चारसय शिक्षक कर्मचारीमध्ये ५८ जनाले तालाबन्दी
काठमाडौं। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे । ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो
काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । मंगलवार अपरान्ह ४ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बैठक राखिएको छ । आजको बैठकमा आगामी १६ गते हुन लागेको उपनिर्वाचनबारे छलफल हुने बुझिएको छ । त्यसैगरी समसामयिक राजनीतिक विषयवस्तुमा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गरेको बताएका छन् । सोमबार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुगेका उनले यस्तो बताएका हुन्
एजेण्डा बिहीन, अबैध ३४औं एनइए निर्वाचन !
ई.अन्तिम प्रसिद्ध धिताल नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको…
भेरी अस्पतालले ‘एमआरआई’ मेसिन संचालनमा ल्यायो
नेपालगन्ज । भेरी अस्पतालले एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा ल्याएको छ । बिहीबार नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले उक्त मेसिनको उद्घाटन गरेका छन् । यसबाट नेपालगन्ज उपमहानगरपालिकाका १९ वर्षीया निलम बर्माले पहिलो…
नेपालगन्ज उप-महानगरपालिकाले सञ्चालन गरेको विभिन्न कार्यक्रमबाट स्थानीय लाभान्वित
सागर भण्डारी नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा नगरक्षेत्रभित्र सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुबाट स्थानीय सर्वसाधारण लाभान्वित बनेका छन् । उपमहानगरपालिकाको आर्थिक सहयोगमा नगरका २३ वटै वडाहरुमा सञ्चालन गरिएका गरिबीविरुद्ध महिला कार्यक्रमहरु अत्यन्तै सफलतापूर्वक सम्पन्न भएका हुन् । उप-महानगरपालिकाले नगर…