जनकपुर बोल्ट्सले दियो लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य

काठमाण्डौं । क्रिर्तिपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सालाई १३७ रनको लक्ष्य दिएको छ ।  टस हारी ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा नौ विकेट गुमाउदै १३६ रन बनाएको छ । क्रिर्तिपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी रहेको खेलमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार शाहले ३९ बलमा ४५ रनकोको योगदान गरे भने चार छक्का र एक चौका पनि हिर्काए