तराईका जिल्लाहरुमा होलीको रौनक

सदिक्षा रेग्मी परिक्षार्थी म ब क्याम्पस

४ चैत २०७८ नेपालगंज । रङ्हरुकाे पर्वकाे रुपमा मनाईने हाेली पर्व आज तराईका जिल्लाहरुमा धुमधामका साथ हाेली मनाई रहेका छन । एकअर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाइँदै छ । होलीको अवसरमा बिभिन्न संस्थाहरुले विशेष कार्यक्रममा आयोजना गरेका छन् । त्यस्तै होली कार्यक्रमहरुमा विशेष गरी युवायुवतीहरुको उल्लेख्य सहभागीता रहेकाे हुन्छ । उनीहरुले एकअर्कालाई अबिर लगाइदिएर आत्मियता साटासाट गरिरहेका छन् ।