
२१ असाेज २०७९ काठमाडौं । सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ । जसपालाई छुट्टयाइएको क्षेत्र खाली राखिएको छ । केही सिटमा लोसपालाई दिने तयारी गरिएको छ । कांग्रेस र माओवादीले छुट्टयाएको प्रतिनिधिसभा र प्रदेशसभा सिट यसरी छुट्टयाइएको छ ।
सूची सहित

साभार १२खरीबाट



बिहानीको तारा । २१ आश्विन २०७९, शुक्रबार २२:०१