२४ चैत्र २०७८ काठमाण्डौं । थाइल्यान्डमा ग्राउन्डेड निगमको विमान संचालमा आएको छ । निगमले आज एक बिज्ञप्ती जारी गर्दै बिमान संचालनमा आएको उल्लेख गरेको छ । नेपाल एरलाइन्सको बिमान १ अप्रिल २०२२ मा बैंककको सुवर्णभूमी अन्तरार्ष्टिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा बिमानको पङ्ग्रामा प्रबिधिक समस्या देखिए पछि पाईलटको सावधानीले बिमानलाई राकी यात्रु तथा कार्गोलाई ओराली बिमानको प्राबिधिक चेकजाँच गरी थाई एयरवेजका प्राबिधिक टिमले बिमानको ४ वटै चक्का फेर्नुपर्ने सुझव दिएको बिज्ञप्तीमा उल्लेख गरेको छ । उक्त बिमानका यात्रुहरु लाई निगमको नियमित उडानबाट काठमाण्डौं ल्याएको उल्लेख गरेको छ ।
बिज्ञप्ती सहित
बिहानीको तारा । २४ चैत्र २०७८, बिहीबार २२:२०