अखिल (क्रान्तिकारी) नेपालगंज उप-महानगर कमिटीद्धारा संगठन सुदृढ तथा बिस्तार अभियान जारी

६ चैत्र २०७८ नेपालगंज । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) नेपालगंज उप-महानगर कमिटीको आयोजना मा मंगल प्रसाद उ मा बि  इकाई कमिटी  गठन  तथा सुदृकरण अभियानको थालनी गरेको छ । यस्तै आज मंगल प्रसाद उ.मा.बि नेपालगंजमा इकाई कमिटी गरेको छ । यसमा अर्वशी शाहीको नेतृत्वमा ३७ सदस्य कमिटी निर्वाचित गरेको अखिल (क्रान्तिकारी) नेपालगंज उप-महानगर कमिटी अध्यक्ष उपेन्द्र आचार्यले बताए ।

यतिबेला नेकपा माओवादी केन्द्र का जबसहरु संगठन निर्माण सुद्धधिकरण गरीरहेका छन । असन्न स्थानिय चुनाव केन्द्रित रहेर संगठन निर्माण अभियानमा सक्रिए छन ।

अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटि सदस्य मर्मजंङ बम, अखिल (क्रान्तिकारी) बाँके जिल्ला सचिव सुनिल बटाला, अखिल (क्रान्तिकारी) म.ब.क्याम्पस उपाध्याक्ष खेम राज आचार्य र अम्मर शाही लगाएत नेताहरुको उपस्तिथि रहेको अध्यक्ष उपेन्द्र आचार्यले जानकारी दिए ।