काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । मंगलवार अपरान्ह ४ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बैठक राखिएको छ ।
आजको बैठकमा आगामी १६ गते हुन लागेको उपनिर्वाचनबारे छलफल हुने बुझिएको छ । त्यसैगरी समसामयिक राजनीतिक विषयवस्तुमा पनि छलफल गरिँदै छ ।
बिहानीको तारा । ४ मंसिर २०८१, मंगलवार ११:४९