काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए । दुर्घटनाको विस्तृत विवरण आएको छैन ।

बिहानीको तारा मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नम्बर : ३७४३/२०७९/८०
ठेगाना : नेपालगंज ९ बाँके
अध्यक्ष/ सम्पादक : दिपेन्द्र धिताल
प्रधान सम्पादक : सन्ताेष कुमार बिष्ट
कार्यकारी निर्देशक : खुम बहादुर खड्का
ब्यवस्थापक : उपेन्द्र आचार्य

बिहानीको तारा । ९ श्रावण २०८१, बुधबार ११:३४