नयाँ गठबन्धनको खाका तयार गर्न बालुवाटार हिँडे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि नयाँ गठबन्धनको खाका तयार गर्न बालुवाटार हिँडेका छन । ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका हुन् ।

ओलीले सोमबार बिहान पार्टीको सचिवालय बैठक र जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको भेटवार्ता गरेका थिए ।