३ भदौं २०८० नेपालगंज । नेपालगन्ज उद्योग वाणिज्य संघको मतगणना नेपालगन्ज रंगशालाको कभर्ट हलमा मतगणना सुरुभएकाे छ । शनिबार सम्पन्न मतदानमा ८३ प्रतिशतभन्दा बढी मत खसेको थियो । संघको कुल ४ हजार ९ सय ३६ मतदाता रहेकोमा ४ हजार १ सय ३२ मत खसेको निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिनुभयो ।
बिहानीको तारा । ३ भाद्र २०८०, आईतवार १०:५१