देशभर ६१ प्रतिशत मतदान

मंसिर ४, २०७९ नेपालगंज । आज प्रतिनिधि सभा र  प्रदेश सभा सदस्य निर्वाचनमा देशभरबाट ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।