प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति

 


१० पुस २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बालकाेट बै‌ठकमा सहमति भएको छ ।