गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादी केन्द्र को निर्णय

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत शैधान्तिक धारणामा रहेर गबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको  प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सामाजिक संजालमा उल्लेख गरेका छन ।