असार २०, २०७९ काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ ।

बिहानीको तारा मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नम्बर : ३७४३/२०७९/८०
ठेगाना : नेपालगंज ९ बाँके
अध्यक्ष/ सम्पादक : दिपेन्द्र धिताल
प्रधान सम्पादक : सन्ताेष कुमार बिष्ट
कार्यकारी निर्देशक : खुम बहादुर खड्का
ब्यवस्थापक : उपेन्द्र आचार्य

बिहानीको तारा । २० असार २०७९, सोमबार २१:१४