
- तारा राेकाय
बिचार र आस्थाले पार्टीको मन जित्नु पर्छ ।।
काम र मायाले जनता को मन जित्न सक्नुपर्छ ।।
पार्टीको नेता त जो पनि बन्न सक्छ ।।
जनताको नेता बन्न सक्नु चाहिँ महान्ता हुन्छ ।।
राजनीति भनेको नैतिकवान सामाजिक सेवा हो
त्यसैले समाजसेवा गर्नुपर्छ ब्यात्तिको चाकरीले हुदैन ।।
काम गर्दा ब्यात्ति खराब हुन सक्छ् तर पार्टीको
सिद्धान्त कहिल्यै खराबहुदैन ।।
समाजलाई बुझ्न सक्ने नेता नै बिकासको आधार हुन्छ
सब्य नेता सरल सहज सबैको साझा र समान हुनुपर्छ ।।



बिहानीको तारा । ६ बैशाख २०७९, मंगलवार १६:५३