एमसिसि काे पक्षमा नेकपा माओबादी केन्द्र छैन : महरा

२ फागुन, नेपालगंज

नेकपा माओबादी केन्द्रका नेता पुर्व सभामुख कृष्ण बहादुर महराले एमसिसि यथास्थितिमा पास नगर्ने बताउनु भएको छ । नेकपा माओबादी केन्द्र नेपालगंज उप-महानगरपालिका कमिटीको प्रशिक्षण कार्यक्रममा बताएका हुन । ८ औं राष्टिय महाधिवेनले पनि एमसिसि यथास्थितिमा पास नगर्ने भनेर दस्तावेज पास भएकाे बताए । एमसिसि यथास्थितिमा पास गरे गठबन्धन छाेड्ने समेत बताए ।  नेपाली काँग्रेसले एमसिसि यथास्थितिमा अघाडी बढाए फरक गठबन्धन बनाएर अघाडी बढ्ने राष्टिय मुद्धामा राष्टिय सहमति गरेर अघाडी बढ्नु पर्नेमा जाेड्दिनु भयाे ।

बैशाख ३० गते हुने स्थानीय चुनावमा गठबन्धन बनाएर जाने र ४ पार्टीकाे सहमति भएकाे नेपाली काँग्रेसमा मतभेद भएकाेले के गर्ने भनेर निर्णय नभएकाे समेत बताए । ४ पार्टी गठबन्ध गरेर जाने भन्न माेटमाेटी सहमति भएकाे समेत खुलासा गरे । स्थानिय चुनावमा उम्मेवाद बनाउदा सबै अध्यान गरेर मावदण्द बनाएर उम्मेदवार बनाउन समेत सुझाब दिनु भयाे ।