नेकपा एमालेले लुम्बिनी प्रदेशमा उम्मेदवार टुंगियो (नामावलीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपा सँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो ।

रुपन्देही–१ 

छवीलाल विश्वकर्मा

प्रदेशसभा तर्फ

(क) तालमेलका लागि छुट्याइएको

(ख) दधिराम न्यौपाने

रुपन्देही–२ 

विष्णुप्रसाद पौडेल

प्रदेशसभा तर्फ

(क) लिला गिरि

(ख) भोजप्रसाद श्रेष्ठ

रुपन्देह–३

राप्रपाका लागि छुट्याइएको  ।

प्रदेशसभा तर्फ

(क) तालमेलका लागि छुट्याइएको

(ख)  तुलसीप्रसाद चौधरी

रुपन्देह–४ 

तालमेलका लागि छुट्याइएको छ ।

प्रदेशसभा तर्फ

(क)  हजरत अलि

(ख) तालमेलका लागि छुट्याइएको

रुपन्देही–५ 

तालमेलका लागि छुट्याइएकाे

प्रदेशसभा तर्फ

(क) भुमेश्वर ढकाल

(ख) तालमेलका लागि छुट्याइएको

कपिलवस्तु–१ 

बलराम अधिकारी

प्रदेशसभा तर्फ

(क) बिष्णु पन्थी

(ख) तालमेलका लागि छुट्याइएको

कपिलवस्तु–२

बृजेशकुमार गुप्ता

प्रदेशसभा तर्फ

(क) नवराज लामिछाने

(ख) धर्मबहादुर लाल श्रीवास्तव

कपिलवस्तु–३

गंगलप्रसाद गुप्ता

प्रदेशसभातर्फ

(क) अर्जुनकुमार रेग्मी

(ख) मा तालमेलका लागि छुट्याइएको ।

दाङ–१

शान्ता चौधरी

प्रदेशसभा तर्फ

(क)  गंगाराम भट्टराई

(ख)  कुलप्रसाद केसी

दाङ–२

शंकर पोखरेल

प्रदेशसभा तर्फ

(क) बलिभद्र राना

(ख)  गिरिराज केसी

दाङ–३

कोमल वली

प्रदेश तर्फ

(क)  घनश्याम पाण्डे

(ख) हुकुमबहादुर बस्नेत

बाँके–१ 

सूर्यप्रसाद ढकाल

प्रदेश तर्फ

(क) तालमेलका लागि छुट्याइएको

(ख) दुर्गाप्रसाद चौधरी

बाँके–२

तालमेलका लागि छुट्याइएको

प्रदेशसभा तर्फ

(क)  विजय यादव

(ख) निरजबहादुर गुरुङ

बाँके–३

किस्मतकुमार कक्षपति

प्रदेशतर्फ

(क) रत्नबहादुर खत्री

(ख) भीमबहादुर वली

बर्दिया–१

लक्ष्मणराज ज्ञवाली

प्रदेशसभा तर्फ

(क)  शालिकराम अधिकारी

(ख) भक्तबहादुर विक

बर्दिया–२ 

पंकजसिंह रौठोर

प्रदेशसभा तर्फ

(क) लहनु चौधरी

(ख)  कृष्णी थारु

गुल्मी–१

प्रदीपकुमार ज्ञवाली

प्रदेशसभा तर्फ

(क) चिन्तामणि पाण्डे

(ख) ठर्सूराम पाण्डे

गुल्मी–२

गोकर्णराज बिष्ट

प्रदेशसभा तर्फ

(क)  डिल्लीराज भुसाल

(ख)  दिनेश पन्थी

पाल्पा–१ 

नारायणप्रसाद आचार्य

प्रदेशसभा तर्फ

(क) मा राजुप्रसाद श्रेष्ठ

(ख) मा खिमबहादुर सारु

पाल्पा–२ 

ठाकुर गैरेले टिकट पाएका छन् ।

प्रदेशसभा तर्फ

(क) पर्शुराम भट्टराई

(ख) मा ओमबहादुर घर्ती

पश्चि परासी–१

तालमेलका लागि छुट्याइएको छ ।

प्रदेशसभा तर्फ

(क) मा पुन्यप्रसाद पौडेल

(ख) मा दीपकराज शर्मा

पश्चिम परासी–२ 

दीपेन्द्रकुमार अधिकारी

प्रदेशसभा तर्फ

(क) मणिप्रसाद गैरे

(ख) तालमेलका लागि छुट्याइएको छ ।

प्यूठान १

सूर्यबहादुर थापा क्षेत्री

प्रदेशसभा तर्फ

(क) तुलसीराम शर्मा

(ख) हरिप्रसाद रिजाल

अर्घाखाँची १

टोपबहादुर रायमाझी

प्रदेशसभा तर्फ

(क) चेतनारायण आचार्य

(ख) बाट रामजीप्रसाद घिमिरे

रोल्पा १

पूर्णबहादुर बुढामगर

प्रदेशसभा तर्फ

(क) मा कमल बुढाथोकी

(ख) मा प्रेमबहादुर घर्तिमगर