
२६ चैत्र २०७८ नेपालगंज । २७ गते आइतबार रामनवमीकाे अवसरमा नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदले मिति २०७८/१२/२४ गते निर्णय गरेकाे छ । आज गृह मन्त्रलयले सार्वजनिक बिदा सम्बन्धी सार्वजनिक सुचना जारी गरेकाे छ ।
सुचना सहित




बिहानीको तारा । २६ चैत्र २०७८, शनिबार १४:३८