विप्लव समूहका नेता रामप्रसाद शर्मा एमालेमा प्रवेश

३० फागुन २०७८जुम्ला । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कर्णाली राज्य समितिका प्रभावशाली नेता रामप्रसाद शर्मा एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार बालकोट आफ्नै निवासमा  नेता शर्मा, बिष्णुभक्त शर्मा  नेता नेत्रराज धितालले ओली प्रवेश गरेकाे नेकपा एमलेका युवा नेता सुमन आचार्यले जानकारी दिनु भयाे ।  सो समूहसहित अन्य व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिँजामा आमसभा आयोजना गरेको छ ।