
२८ फागुन २०७८ नेपालगंज । प्रेस सेन्टर नेपाल नेपालगंज उप-महानगरपालिकाकाे प्रथम सम्मेलन नेकपा माओवादी केन्द्र नेपालगंजकाे पार्टी कार्यालयमा हुने भएकाे छ । सम्मेलनमा प्रेस सेन्टर आवद्ध सम्पुर्ण सदस्यहरु र जिम्मेवार नेताहरुलाई फागुन २९ गते दिउसाे २ बजे सम्मेलनमा बाेलाईएकाे प्रेस सेन्टर नेपाल बाँके अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिनुभयाे ।



बिहानीको तारा । २८ फाल्गुन २०७८, शनिबार १९:३२