नेकपा (माओवादी केन्द्र) नेपाल बुद्धिजीवी संगठन नेपालगंजकाे भेला हुदै

२६ फागुन २०७८ नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन नेपाल बुद्धिजीवी संगठन नेपालगंज उप-महानगरको प्रथम भेला हुने भएको छ। नेकपा माओवादी केन्द्र नेपालगन्ज उप-महानगर कमिटीका अध्यक्ष रतन शाहीका अनुसार फागुन २७ गते २ बजे होटल ग्यालेक्सी दरबार मा भेला हुने भएकोले नेपाल बुद्धिजीवी संगठन का बौद्धिक व्यक्तित्वहरु र नेपालगन्ज उप-महानगरपालिकाका २३ वटै वडाका बुद्धिजीवी सदस्यहरु र वडा कमिटीलाई उपस्थिति हुनका लागि सर्कुलर गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।