काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको जानकारी दिए ।

बिहानीको तारा मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नम्बर : ३७४३/२०७९/८०
ठेगाना : नेपालगंज ९ बाँके
अध्यक्ष/ सम्पादक : दिपेन्द्र धिताल
प्रधान सम्पादक : सन्ताेष कुमार बिष्ट
कार्यकारी निर्देशक : खुम बहादुर खड्का
ब्यवस्थापक : उपेन्द्र आचार्य

बिहानीको तारा । ८ जेष्ठ २०८१, मंगलवार १३:०८