
२४ फागुन २०७८ नेपालगंज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट मदेशी माेर्चाकाे भेला नेपालगंजकाे उद्योग बाणीज्य संघकाे सभाहलमा सम्पन्न भएकाे छ । भेलाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य अतर हुसेन फारुकी लाई सम्मान गरेका छ । फारुकी मुस्लिम मुक्ती माेर्चाका केन्द्रिय संयाेजक समेत रहनु भएकाे छ । बाँकेमा फारुकी निकै परिचित र संगठककाे रुपमा स्थापित भएकाे नेता हुन । उक्त भेलमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य गेहराज रिजाल (नबिन शर्मा) अमिर के सी नेपालगंज उप-महानगर कमिटी अध्यक्ष रतन शाही लगाएतले बधाई दिएका थिए ।

आज सम्पन्न मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको नेपालगन्ज उपमहानगर को भेला बाट राकेश बर्मा लाई अध्यक्ष निर्वाचित गरेकाे छ । मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको नेपालगन्ज उपमहानगर कमिटी ३१ सदस्यी निर्वाचित गरेकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगंज उप-महानगर कमिटी अध्यक्ष रतन शाहीले बताउनु भयाे ।



बिहानीको तारा । २४ फाल्गुन २०७८, मंगलवार २१:११