नेपालगंज ९ मा रहेकाे पशुपतिनाथ मन्दिरबाट बाेलबम जुलुस निकाल्दै

२१ साउन २०८० नेपालगंज । नेपालगंज वडा नं. ९ स्थित पशुपतिनाथ मन्दिर बाट बोलबम यात्रा निस्किने भएको छ । हिन्दु धर्मवालम्बीहरुले बोलबमका नारा घन्काउदै जुलुस निकाल्ने गरेका छन । बोलबम यात्रा २०४७ साल देखी निरन्तर बोलबमको जुलुस निकालिएको बोलबम मूल समितिका सचिव महेश बर्माले जानकारी दिए ।

६४ औँ बोलबम यात्रा आज साझ ६ बजे बोलबम जलयात्राका लागि पशुपतिनाथ मन्दिर बाट प्रस्थान गरी राप्ती सम्म जाने बर्माले बताए ।