भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाह मनोनित


२५ असार २०८० नेपालगंज । नेपाल सरकारले नेपालगंजको भेरी अस्पताल विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाहलाई मनोनयन गरेको छ । मन्त्रीपरिषद्को असार १७ गतेको निर्णय अनुसार शाहलाई ३ बर्षका लागि अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।