अध्यक्ष माधव कुमार नेपाल २ बजे पत्रकार सम्मेलन गर्दै

१७ फागुन , २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलनको आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएकाे छ ।