२७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा

२६ पुष २०७९ नेपालगंज । सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैंठकले २०७९/०९/२७ गते बुधवार पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले सार्वजनिक दिने निर्णय गरेको छ । त्यस्तै बिदेशस्थित नेपाली राजदुतावास तथा कूटनीतिक नियोगहरुमा समेत सार्वजनिक बिदा दिएको छ ।