लुम्बिनी प्रदेश सरकाले आइतवार सार्वजनीक बिदा दिने

१० भदाै २०७९ नेपालग‌ंज । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । थारु जातिको अटवरी पर्व भदाै १२ गते परेकोले दाङ, बाँके र बर्दिया जिल्लामा उक्त पर्व मनाउने सम्बन्धीत समुदायलाई सरकारले आइतबार सार्वजनिक बिदा दिएको हाे ।