संघ र प्रदेशको चुनाव ४ मंसिरमा एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

१९ साउन २०७९ काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।