काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट एक जना संकास्पद ब्यक्ति पक्राउ

१८ साउन २०७९ काठमाडौं । काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको छ । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट संकास्पद १ जनालाई पक्राउ गरिएको छ ।