सर्वदलीय बैठकमा नेकपा एमाले अनुउपस्थित

सभामुख ले बोलाएको सर्वदलीय बैठक संसद भवन सिंहदरबारमा चलिरहेको छ ।  बैठकमा सबै दलका दलनेता तथा प्रमुख सचेतक सहभागी भएका छन।नेकपा(एमाले) भने बैठकमा सहभागि भएको छैन ।