२२ चैत्र २०७८ दैलेख । नेकपा(एमाले) दुल्लु १० मा टाेल कमिटि अध्यक्ष चक्रनाथ याेगि ले पार्टि परित्याग गरेका छन।आज सामाजिक सन्जाल फेसबुक मा विज्ञप्ति जारि गर्दै उनले एमाले भित्र विकसित व्यक्तिवाद,विकासविराेधि प्रवृतिका कारण आफु एमाले परित्याग गर्ने निष्कर्षमा पुगेकाे उल्लेख गरेका छन।साथै उनले वाकि जिवन निति,विधि र संविधान रक्षाका लागि सतिसाल झै खडा भयकाे पाटि नेकपा (एस) मा सक्रिय रहने उल्लेख गरेका छन।साथै उनले नेकपा एमाले भित्र रहेका ईमानदार,कर्तव्यनिष्ठ कार्यकर्ता लाई एमाले भित्र विकसित गलत प्रवृत्तिका विरुद्द विद्राेह गर्दै नेकपा(एस) मा समाहित हुन आह्वान गरेका छन।
उक्त टाेलकमिटि अन्तर्गत साविक गाउविकास समिति का ३,८,९ जस्ता महत्वपुर्ण भुगाेल र धेरै मतदाता रहेकाेहुनाले एमालेलाई ठुलाे धक्का लागेकाे छ ।
बिज्ञप्ती सहित




बिहानीको तारा । २२ चैत्र २०७८, मंगलवार १२:५४