सुन प्रकरणमा दिपेश पुन पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा अखिल (क्रान्तिकारी)को महासचिव पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।