
२५ फागुन २०७८ नेपालगंज । नेपाल कम्युनिष्ट पार्टी एमाले को सक्रिय राजनीतिमा लागेकी समाजसेवी सिमा केसी स्थानीय तहको निर्वाचनमा उहाँ लाई नेपालगंज उप-महानगरपालिका वडा नं. ९ मा वडा सदस्यमा निर्वाचित हुनु भएको हो । उत्त निर्वाचमा प्रतिष्पधीहरु लाई पछि पार्दै के सी नेपालगंज उप-महानगरपालिका वडा नं. ९ मा वडा सदस्यमा निर्वाचित हुनुभयो । राजनीतिमा आउनु भन्दा पहिले के सी वडा नं. ९ मा समाजसेवी हुनुहुन्थ्यो । राजनीतिमा अएपछि उहाँले समाज सेवालाई अभ बिस्तार गर्दै आउनु भएको छ । भनिन्छ राजनीति एउटा नशा हो ।

यसमा लागेको मान्छे पछाडी फर्कन चाहदैन । तर पहिलो पटक नै राजनीतिमा सफलता प्राप्त गर्नुभएकी सीमाका धेरै उतार चढाव पनि छन । निर्वाचित वडा अध्यक्ष बिष्णु बहादुर लामाको निधन पछि वडाको कार्यावाह वडा अध्यक्षको भूमिका निर्वाह गर्दै अउनु भएको छ । राजनीतिमा इमान्दारले काम गर्ने ठाउँ रहेनछ । यसमा धेरै जालभेल हुनेरहेछ सीधा हिसावले राजनीति चल्दैन रहेछ । के सी जनतमा निकै लोकप्रिय हुनु हुन्छ । वडामा जनताहरुको काम लाई सहज रुपमा काम गर्दै आउनु भएको छ । ईमान्दारीतापुर्वक वडाबासीका काम गर्दै आउनु भएकी के सी २०७८ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जनताले सबै भन्दा बलियो उम्मेदवारको रुपमा हेरीरहेका छन । जनतामा निकै लोक प्रिय सिमा के सी जनताको नजरमा इमान्दार नेताको रुपमा आफु लाई उभ्याउनु भएको छ ।

यो कार्यकालमा वडामा बिकास निर्माण लगाएत शिक्षा, स्वास्थ्य , सरसफाइ जस्ता थुप्रै काम गर्नु भएकाे छ । काेराेनाकाे कहरमा अग्रह पंतीमा रहेर पनि जनताकाे घर घरमा स्वास्थ्य कर्मी लिएर जनताकाे औषधी उपचारमा ठुलाे सहयाेग पुर्याउनु भयाे । वडामा लोक प्रिय नेत्रीको छबि बनाएकी सिमा के सी आफ्नो कार्यकालमा सडक निर्माण,नाली निर्माण, बाटो पि सि सि लगाएत धेरै काम गर्नु भएको छ । समाजमा हुने बिभेद, उत्पिडन, असमानता, हटाउन राजनितिमा लागेको बताउदै आउनु भएको छ । समाज रुपान्तरणमा आफु सक्रिय रहने बताउनु भयो ।



बिहानीको तारा । २५ फाल्गुन २०७८, बुधबार १३:२९