अत्यधिक गर्मीका कारण नेपालगन्जका बिद्यालयहरु थप तीन दिन विदा हुने 


२२ जेष्ठ २०८० नेपालगंज । नेपालगंजमा प्रचण्ड गर्मीका कारण नेपालगंजका बिद्यालयहरु आगामी २१ गते आइतबारदेखि २३ गते मंगलबारसम्मका लागि तीन दिन सम्पुर्ण बिद्यालय विदा गरिएकाे थियाे ।

तीन दिनका लागि बिद्यालयहरु विदा हुने भएका थिए । नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज एक सुचना जारी गर्दै थप तिन दिन नेपालगंज भित्र रहेका सम्पुर्ण सार्वजनिक धार्मिक तथा संस्थागत बिद्यालयहरुकाे बर्षे बिदाबाट कट्टाहुने गरी थप तिन गर्मी बिदा दिने सुचनामा जानकारी गरीएकाे छ । बिदा थप गरी २६ गते शुक्रबार सम्म गर्मी बिदा दिने सुचनामा उल्लेख गरीएकाे छ ।

सुचना सहित