
२१ जेष्ठ २०८० खजुरा । बाँकेमा अत्यधिक गर्मीका कारण बाँकेको खजुरा गाउँपालिकाले अत्यधिक गर्मीले गर्दा विद्यालयमा दैनिक पठनपाठनमा गर्न गराउन कठिनाई भएकाले २०८० जेष्ठ २२ गते देखि जेष्ठ २३ गते सम्म २ दिन गर्मि बिदा थप गरेको छ । शिक्षा समितिकाे निर्णय अनुसार आज सम्पूर्ण निजि तथा सरकारी बिद्यालयहरु २ दिनका लागि थप बिद्यालय बन्द गरि सहयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।




सन्तोष कुमार बिष्ट । २१ जेष्ठ २०८०, आईतवार १५:०१