पुस २७, २०७९काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्। आज पृथ्वी जयन्तीका दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेर फर्किएलगत्तै प्रचण्ड बालकोट पुगेका हुन्।

बिहानीको तारा मिडिया प्रा.लि.
सूचना विभाग दर्ता नम्बर : ३७४३/२०७९/८०
ठेगाना : नेपालगंज ९ बाँके
अध्यक्ष/ सम्पादक : दिपेन्द्र धिताल
प्रधान सम्पादक : सन्ताेष कुमार बिष्ट
कार्यकारी निर्देशक : खुम बहादुर खड्का
ब्यवस्थापक : उपेन्द्र आचार्य
बिहानीको तारा । २७ पुष २०७९, बुधबार १८:५५