मंसिर ४ गते हुने निर्वाचनको लागि ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

२९ कार्तिक नेपालगंज । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लाई लागि भारत सँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाकाहरु मंसिर १ गते राति १२:०० बजे देखी मंसिर ४ गते १२:०० बजेसम्म बन्द गरेको जिल्ला प्रशासन कार्यालय बाँके जनाएको छ । उक्त समयमा पेट्रोलियम पदार्थ ‌औषधिजन्य बस्तुको लागि ढुवानी तथा एम्बुलेन्स सेवा यथावत रुपमा अवतजवत गर्ने दिने जनाएको छ ।