बिपी चाेकमा तनाव ग्रस्त

सन्तोष कुमार बिष्ट
१ बैशाख २०७९ नेपालगंज । बाँकेको नेपालगंज स्थित स्थानीय वीपी चोक तनाव ग्रस्त बनेको छ । केही दिन अघि सोही ठाउँमा एउटा कारले ठक्कर दिँदा बालबालिका सहित स्थानीयले ज्यान गुमाएका थिए । सोही बिषयमा स्थानीयहरु आक्रोसित भएर आज सडकमा उत्रिएका प्रत्यक्षदर्शीहरुले बताएका छन । अपडेट