प्रेस सेन्टर नेपाल नेपालगंज अध्यक्षमा चन्द्र बाेहरा निर्वाचित


२९ फाल्गुन २०७८, नेपालगंज । प्रेस सेन्टर नेपाल बाँकेको नेपालगंज सम्मेलनबाट ७ बुदे घाेषणपत्र जारी गर्दै सम्पन्न भएकाे छ उक्त सम्मेलन बाट चन्द्र बोहराको नेतृत्व २१ सदस्यीय कमिटी निर्वाचित भएका छ । उपाध्यक्ष अमर शाही,सबिता चन्द,सचिव आकास कौसोधन सह-सचिब गणेश पाैडेल,काेषाध्यक्ष शेर बहादुर बाेहरा लगाएतकाे पदाधिकारीमा निर्वाचित गरेकाे छ ।

उक्त कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले गर्नु भएको थियो भने प्रमुख अतिथिमा प्रेस सेन्टर का केन्द्रीय सदस्य सुशील शर्मा बिशिस्ट अथिति लुम्बिनी प्रदेश कमिटी सदस्य एवम जुझारु युवा नेता अकल बहादुर बम  अतिथि प्रदेस सदस्य गेहराज रिजाल (नवीन शर्मा ) प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य शिव सुरनार, प्रेस सेन्टरका प्रदेस उपाध्यक्ष तथा बाँकेका इन्चार्ज प्रदिप वाग्ले, प्रेस सेन्टरका प्रदेस सचिवद्वय गजेन्द्र गुरुङ तथा आलम खान नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष रतन बहादुर शाही , उपाध्यक्ष बसन्त मल्ल , सचिव प्रेम शाह, काेषाध्यक्ष कस्मिरा खातुन लगायतका विभिन्न पत्रकाहरुकाे तथा सेन्टर आवद्ध सदस्यहरुकाे सहभागीता रहेकाे थियो।