आइतवार लुम्बिनी प्रदेशका तिन जिल्लामा सार्वजनिक बिदा

बडका अतवरी पर्वको अवसरमा दाङ,बाँके र बर्दियामा थारु समुदायलाई सार्वजनिक बिदा

२८ भदाैं २०८० नेपालगंज । आइतवार लुम्बिनी प्रदेश अन्तर्गत पर्ने तिन जिल्लामा  प्रदेश सरकारले  सार्वजनिक बिदा दिने भएको छ । थारुहरुको बडका अत्तवारी पर्वको अवसरमा आइतवार दाङ, बाँके र बर्दिया जिल्लाका सम्बन्धित समुदायलाई भादौं ३१ गते सार्वजनिक बिदा दिने भएको छ ।