०३ साउन २०८० काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ । नेपालले प्रतियोगितामा सान्त्वना जित हात पारेको हो ।

बिहानीको तारा मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नम्बर : ३७४३/२०७९/८०
ठेगाना : नेपालगंज ९ बाँके
अध्यक्ष/ सम्पादक : दिपेन्द्र धिताल
प्रधान सम्पादक : सन्ताेष कुमार बिष्ट
कार्यकारी निर्देशक : खुम बहादुर खड्का
ब्यवस्थापक : उपेन्द्र आचार्य
बिहानीको तारा । ३ श्रावण २०८०, बुधबार १५:५४