राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउँछौं : महामन्त्री गगन थापा


१२ फागुन २०७९ काठमाण्डौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । बालुवाटारमा भएको ४ दलबीचको छलफलमा विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे पुनः अर्को बैठक बसेर टुंग्याउने थापाले बताए