१९ जेष्ठ २०७९ नेपालगन्ज । नेपालगन्जको सेतु विक चोकमा रहेको शहिद सेतु विक शालिक तोडफोड भएको छ । बिहीबार विहान धम्बोझी चोकमा राखिएको स्व. वीरेन्द्रको शालिक हटाएपछि त्यसको प्रतिक्रिया सेतुको शालिकको तोडफोड गरेका छन । केही युवाले सेतु विकको शालिकमा ढुंगा हानेपछि तत्कालै प्रहरी पुगेको थियो ।
बिहानीको तारा । १९ जेष्ठ २०७९, बिहीबार १३:५९