नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद–काठमाडौं उडान तालिका सार्वजनिक

४ बैशाख २०७९ काठमाण्डाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २०७९ बैशाख ९ गतेदेखि (२२ अप्रिल २०२२) साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाइ गन्तव्यको रुपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौं । निकट भविष्यमा थप नयाँ हवाइ गन्तव्यसँग हामी जोडिने छौं भनी प्रेस नाेट मार्फत काठमाडौं–रियाद–काठमाडौं उडान तालिका सार्वजनिकगरेकाे  छ ।

तालिका सहित